मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

nepalwatch.com · Tue Aug 04 01:26:31 GMT 2026

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)