दलका महाधिवेशनले बढ्यो कोरोना
rajdhanidaily.com · Sun Jan 09 23:12:47 GMT 2022
काठमाडौं । मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च गतितर्फ अघि बढ्दै गएको छ । मुलुकका मुख्य राजनीतिक दलहरूका महाधिवेशन सकिएलगत्तै कोरोना महामारी बढ्दै गएको हो ।
पछिल्ला केही समययता विभिन्न राजनीतिक दलका सभा, सम्मेलन, बैठक तथा महाधिवेशन केन्द्रित गतिविधि निरन्तर थिए । जसका कारण कोरोना भाइरसको संक्रमण दर पनि बढ्दै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)