भूकम्पपीडित भेनेजुएलालाई चीनको १० करोड युआन आपतकालीन सहायता
khabarhub.com · Mon Jun 29 13:00:20 GMT 2026

बेइजिङ- शक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति व्यहोरेको भेनेजुएलाका लागि चीनले १० करोड युआन (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको आपतकालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)