चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
khabarhub.com · Tue Aug 04 06:23:54 GMT 2026

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी मर्स्याङ्दी नदीमा बेलिब्रिज निर्माण गरिएको छ । बेलिब्रिज सञ्चालनमा आएसँगै सडक सञ्जाल नपुगेको नार्पाभूमिका बासिन्दाको आवातजावत र ढुवानीमा सहज भएको छ ।
५४ दशमलव चार मिटर लामो र चार मिटर चौडा उक्त बेलिब्रिजको सोमबार नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)