कप्तानगन्ज घटनाका घाइतेको उपचारका क्रममा मृत्यु
lokaantar.com

सुनसरीको कप्तानगन्ज घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा यही साउन १० गते भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले लोकान्तरलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)