सुनसरी घटनाका घाइते रवीन्द्र मेहेताको मृत्यु
corporatenepal.com · Tue Aug 04 06:24:59 GMT 2026

काठमाडौं । पछिल्लो समय तराई मधेस क्षेत्रमा भएका हिंसात्मक घटनामा घाइते थप १ जानको मृत्यु भएको छ ।
सुनसरी घटनाका घाइते २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)