केवलकार निर्माणको काम छिटो सक्न ताप्लेजुङमा स्थानीयको र्याली
setopati.com · Mon Jun 08 03:17:35 GMT 2026

ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केवलकार निर्माणको काम छिटो सकेर सञ्चालनमा ल्याउन स्थानीयहरू समूहले र्याली निकालेको छ।
सदरमुकाम फुङ्लिङमा ‘विकासप्रेमी युवा समाज’ को ब्यानरमा निकालिएको र्यालीमा स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता आइतबार र्याली निकालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)