मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनको राजधानी किभमा लगातार रुसी आक्रमण, जनजीवन अस्तव्यस्त

kendrabindu.com · Mon Oct 05 00:52:04 GMT 2026

काठमाडौं । रुसले विगत एक सातादेखि लगातार आक्रमण गर्दा युक्रेनको राजधानी किभमा जनजीवन अस्तव्यस्त भएको छ । किभमा रहेका ऊर्जा, दूरसञ्चार, सडक तथा रेलमार्गका पूर्वाधारहरु रुसी ड्रोन तथा मिसाइलको निशानामा परेका छन् ।

आइतबार रुसविरुद्धको युद्धमा एक्येबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज कुनै सार्वजनिक घोषणा बिना नै अचानक किभ पुगेका थिए । उनी किभ ओर्लिएको छोटो समयमै रुसले डिनप्रो नदीमाथिको नर्दन ब्रिजमा आक्रमण गर्‍यो । यस पुलमा यसअघि शनिबार पनि ड्रोन आक्रमण भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)