मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियाको भिसामा थप कडाइ– उतैबाट अर्को विद्यार्थी भिसाको आवेदन दिन नपाइने

barnanmedia.com · Mon Oct 05 00:47:11 GMT 2026

अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा प्रणालीमा थप कडाइ गरेको छ।

आप्रवासनको संख्या नियन्त्रण गर्ने र विद्यार्थी भिसाको दुरुपयोग रोक्ने उद्देश्यसहित अस्ट्रेलियाले अक्टोबर २ देखि नयाँ तथा कडा नियमहरू कार्यान्वयनमा ल्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)