कांग्रेस महाधिवेशनमा दलहरूको मुख्य सरोकार : राष्ट्रिय मुद्दामा सहकार्य, सरकारप्रति प्रश्न
ekantipur.com · Mon Oct 05 00:55:49 GMT 2026

कांग्रेस महाधिवेशनमा दलहरूको मुख्य सरोकार : राष्ट्रिय मुद्दामा सहकार्य, सरकारप्रति प्रश्न
विपक्षी दलका नेताहरूले सरकारका कारण पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आएको भन्दै चिन्ता व्यक्त गरेपछि सत्तारूढ रास्वपाका नेताले लोकतन्त्रप्रतिको प्रतिबद्धता नडगमिने र यसमा सहकार्य हुने अभिव्यक्ति दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)