माधव नेपाललाई मन परेको अमिताभ बच्चनको त्यो गीत
rajdhanidaily.com · Tue Jul 20 23:14:24 GMT 2021
काठमाडौं । साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा कुर्नुपर्ने सूचना दियो उनको सचिवालयले । हामीलाई दिएको समयमा नेता नेपाल एमालेकै अर्का एक जना वरिष्ठ नेतासँग कुरा गर्दै थिए । ‘ओली साह्रै बद्मास रहेछन्, तिनको कहिल्यै भर नगर्नू ?’ हिँड्ने बेलामा ती नेताले हामीले सुन्ने गरी नेपाललाई सुझाव दिएर गए ।
केही समयपछि हामी वरिष्ठ नेता नेपालको कुरा सुन्न थाल्यौं । पछिल्ला राजनीतिक घटनाक्रमबारे थोरै बेलिविस्तार लाउँदै थिए उनी, अर्का नेताको फोन आयो । मोबाइलको कभर पल्टाउँदै नम्बर हेरे र भनें ‘एकछिन है ।’ हाम्रै अगाडि वरिष्ठ नेता नेपालले उनीसँग कुरा गरे, कुराकानीको सन्दर्भ पार्टी एकताकै बारेमा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)