विश्वकप लिग-२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
corporatenepal.com · Mon Oct 05 00:59:31 GMT 2026
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
आइतबार आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गर्नुभएको हो । बिदाइ समारोहमा क्यानका अध्यक्ष चन्दले खेलाडी उच्च लयमा रहेकाले श्रृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली टोलीलाई बधाई तथा शुभकामनासमेत दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)