मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राङ्गनिकको अन्तिम घरको खेलमा म्यानचेस्टर विजयी

ekantipur.com · Tue May 03 00:57:32 GMT 2022

म्यानचेस्टर — निमित्त व्यवस्थापक राल्फ राङ्गनिकको अन्तिम घरको खेलमा म्यानचेस्टर युनाइटेडले सोमबार इंग्लिस प्रिमियर लिगमा ब्रेन्डफोर्डलाई ३–० ले हरायो । राङ्गनिक आएयता म्यानचेस्टरको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो ।

ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेस, क्रिस्टियानो रोनाल्डो र राफेल भरानेले गोल गरे । यो जितले म्यानचेस्टरको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने झिनो सम्भावना कायम राख्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)