खबरदारी पूरा गर्न सरकारमा सहभागी भयौं : मन्त्री रावल
nepalsamaya.com · Sun Apr 10 17:00:00 GMT 2022
धनगढी-
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले विगतमा प्रदेश सरकारलाई गरिँदै आएका खबरदारीलाई पूरा गर्नका लागि नेपाली कांग्रेस प्रदेशमा सरकारमा सहभागी भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)