कतारलाई एसियाडको झन्डा हस्तान्तरण
ekantipur.com · Mon Oct 05 01:08:43 GMT 2026
कतारलाई एसियाडको झन्डा हस्तान्तरण
चार वर्षपछि २१ औं संस्करण कतारको दोहामा हुनेछ । २०औं एसियाली खेलकुदको आयोजक जापानले कतारलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को झन्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)