प्रधानमन्त्री शाह लक्षित रक्षा बमको जवाफ : जेनजी सहिद भइदिएर राजनीतिक संस्कार नभएकाहरू प्रधानमन्त्री भए
kendrabindu.com · Mon Oct 05 01:12:37 GMT 2026

काठमाडौं । कांग्रेसले खुलामञ्चलमा आयोजना गरेको महाधिवेशनपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेखेको टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा बमले जवाफ फर्काएकी छिन् ।
आइतबार कांग्रेस महाधिवेशनको उद्घाटन सत्रपछि प्रधानमन्त्री बालेन्द्र शाहले खुलामञ्च राम्रो बनाएकाले नयाँ पार्टीले गाली गर्न पाएको टिप्पणी गरेका थिए । ”धन्न खुला मञ्च राम्रो बनाइएछ,नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्,” फेसबुकमा उनले लेखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)