कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने जीवन परियारको घोषणा
lokaantar.com

नेपाली कांग्रेसका नेता जीवन परियारले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यसअघि पार्टीको सहमहामन्त्री भइसकेका नेता परियारले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)