वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नै सञ्चालनमा आउने
lokaantar.com

वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका–६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ ।
वर्षाको समयमा उक्त सडकखण्डमा पर्ने ज्यामिरे खोलामा पानीको बहाव बढ्नुका साथै ठाउँठाउँमा पहिरो खसेर बाटो भत्केका कारण सवारीसाधन सञ्चालन हुनसकेको थिएन । उक्त सडकखण्डको हाल सरसफाइ तथा मर्मत शुरू गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)