बालेनलाई ज्ञानेन्द्रको जवाफ : धन्न पृथ्वीनारायण शाहकै कारण नेपाली हुँ भन्न पाएका छौँ
nagariknews.nagariknetwork.com · Mon Oct 05 01:01:23 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेकै कारण आज नेपालीहरूले आफ्नो पहिचानसहित विश्वमा उभिन पाएको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको आलोचनाप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेपछि शाहीले त्यसको जवाफ फर्काउँदै यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)