अवैध ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा प्रजिअको नेतृत्वमा स्थलगत अनुगमन
deshsanchar.com · Sun Oct 04 23:32:19 GMT 2026

झापा- सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)