यो देशमा प्रधानमन्त्री पदको गरिमा रहेन : हर्क साम्पाङ
nagariknews.nagariknetwork.com · Mon Oct 05 01:18:23 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री पदको गरिमा कायम राख्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक मञ्चमा व्यक्त गरेको अभिव्यक्तिप्रति टिप्पणी गर्दै साम्पाङले प्रधानमन्त्रीजस्तो पदमा बसेको व्यक्तिले खुलामञ्चमा ‘त्यति तल झरेर’ बोल्न नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)