गेउरिया पुल नौ वर्षदेखि अलपत्र ठेकेदारलाई कारवाही भएन
gorkhapatraonline.com · Wed Jan 10 01:12:07 GMT 2024
हरिप्रसाद कोइराला
उर्लाबारी, पुस २५ गते । मोरङको कानेपोखरी गाउँपालिका र रङ्गेली जगरको सिमानामा पर्ने गेउरिया खोलाको पुल निर्माण सातौँ पटक रोकिएको छ । गत असारमा पुल ढलान गरेर सम्पर्कविहीन भएको निर्माण कम्पनी त्यसयता काममा फर्किएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)