मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आयोजना सम्पन्न नहुँदै प्रधानमन्त्री देउवाले गरे ‘आङ्ना मौवा खानेपानी’ उद्घाटन

annapurnapost.com · Tue Mar 22 06:15:00 GMT 2022

फिदिम : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको सुक्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकामा निर्माणाधीन ‘आङ्ना–मौवा बृहत् पम्पिङ खानेपानी आयोजना’को उद्घाटन गरेका छन्। आयोजना सम्पन्न नभई आयोजना उद्घाटन भएपछि कामले पूर्णता पाउनेमा उपभोक्ताहरूले शंका व्यक्त गरेका छन् ।

हालसम्म ९५ प्रतिशत काम पूरा भएको बताइएको छ। ‘बल्ल पानी टेस्टिङ सुरु भएको थियो। आज उद्घाटन पो रहेछ,’ एक स्थानीय उपभोक्ताले भने।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)