मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

संसद बैठक चलिरहेका बेला बग्दादको ‘ग्रीन जोन’ मा ८ वटा रकेट प्रहार

lokaantar.com · Fri Oct 14 00:03:53 GMT 2022

इराकको राजधानी बग्दादमा नयाँ राष्ट्रपति चयनका लागि जारी संसदको बैठक चलिरहेका बेला बिहीबार अति सुरक्षित हरित क्षेत्र (ग्रीन जोन)मा आठ वटा रकेट प्रहार भएका छन् ।

इराकी राजधानीको ग्रिन जोन नजिकै संसद्को अधिवेशनका लागि भेला भएका बेला आक्रमण भएको अल जजिराले सैन्य वक्तव्यलाई उद्धृत गर्दै जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)