करेन्ट लागेर बाजुरामा एक जनाको मृत्यु
ratopati.com · Mon Oct 05 01:36:55 GMT 2026

धनगढी । बाजुरामा विद्युत्को पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)