विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउँदै फक्ताङलुङ
gorkhapatraonline.com · Mon Oct 05 01:37:13 GMT 2026

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमसँगै विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अभियान सुरु गरेको छ।
गाउँपालिका शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष राजन लिम्बू ‘मुक्ति’ले फक्ताङलुङ–सिसवा गाउँका कक्षा ८ को पढाइ छाडेका मनिष राईलाई पुनः विद्यालय फर्काउने वातावरण बनेको जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)