फ्लाई दुबई घटना : आक्रमणका आरोपीको अस्ट्रेलिया कनेक्सनबारे छानबिन सुरु
onlinekhabar.com · Mon Oct 05 14:54:28 GMT 2026

क्यानबेरा । दुबईबाट तेल अभिव जाँदै गरेको फ्लाई दुबईको विमानमा क्याप्टेन स्मित मच्छार माथि आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको आरोप लागेका ओमानी नागरिक हमाम अल–हम्मामीको अस्ट्रेलियासँगको सम्बन्धबारे अस्ट्रेलियाली सुरक्षा निकायहरूले अनुसन्धान थालेका छन्।
अस्ट्रेलियाली संघीय प्रहरी (ए एफ् पी) का अनुसार ए एफ् पी, भिक्टोरिया प्रहरी र अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसन (एजीओ) सम्मिलित भिक्टोरियन संयुक्त आतंकवादविरोधी टोलीले अल–हम्मामीको अस्ट्रेलियासँगको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)