मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

असोजका लागि औसत ब्याजदर घट्यो

rajdhanidaily.com · Sun Sep 17 23:03:34 GMT 2023

काठमाडौं । बैंकहरूमा अधिक तरलता भएसँगै र कर्जा प्रवाह हुन नसकेपछि वाणिज्य बैंकले असोजका लागि ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा औसतमा बैंकको ब्याजदर घटेको देखिएको हो । बैंकले प्रकाशित गरेको विवरणअनुसार असोजमा ब्याजदर ०.०६१ प्रतिशत बिन्दुले घटेको छ ।

४ बैंकले स्थिर राख्दा ८ ले बढाए, ८ ले घटाए

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)