गगनका लागि कुन नेताले कति शब्द खर्च गरे? देउवा युग अन्त्यपछि प्रचण्डको संकेत
barnanmedia.com · Mon Oct 05 01:49:12 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापालाई लिएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आ–आफ्ना धारणा राखेका छन्। विशेषगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका नेता शंकर पोखरेलका अभिव्यक्तिमा गगन थापाको नेतृत्व र बदलिएको कांग्रेस राजनीतिले चर्चा पाएको छ।
प्रचण्डले कांग्रेसमा भएको नेतृत्व परिवर्तनलाई ‘क्रमभंगता’सँग जोड्दै अब नयाँ पुस्ताले नेतृत्व लिने समय आएको संकेत गरेका छन्। गगन र आफूबीचको राजनीतिक सम्बन्ध तथा विगतमा सहकार्य गरेका प्रसंग उल्लेख गर्दै उनले नयाँ राजनीतिक परिस्थितिमा युवापुस्ताको भूमिकामाथि जोड दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)