मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पानीमा डुबेर बर्सेनि ३९६ जनाको मृत्यु

baahrakhari.com · Tue Jul 25 23:46:00 GMT 2023

काठमाडौं । नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर मृत्यु हुने गरेको छ । नेपाल प्रहरीका अनुसार यसमध्ये ५३.७ प्रतिशत २५ वर्ष मुनिको उमेर समूहका रहने गरेको तथ्यांक रहेको प्रहरीको भनाइ छ ।

अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोला/नदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)