कांग्रेस उपसभापतिमा जीवन परियारको उम्मेदवारी
ratopati.com · Mon Oct 05 02:04:59 GMT 2026

काठमाडौं । कांग्रेस नेता जीवन परियारले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यसअघि सहमहामन्त्री रहेका परियारले १५औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)