मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा रुसको ड्रोन आक्रमण, दुई पुल निशानामा

sutranews.com · Mon Oct 05 02:03:57 GMT 2026

काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले लगातार चौथो दिन ड्रोन आक्रमण गरेको छ। रुसी सेनाले सहरका दुई महत्त्वपूर्ण पुललाई निशाना बनाएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)