मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियामा फेरियो समय, कहाँ हरायो १ घण्टा?

barnanmedia.com · Mon Oct 05 01:51:55 GMT 2026

अस्ट्रेलियाका केही राज्यमा डेलाइट सेभिङ टाइम (Daylight Saving Time) सुरु भएसँगै घडी एक घण्टा अगाडि सारिएको छ। आइतबार, अक्टोबर ४, २०२६ बिहान २ बज्दा घडीलाई ३ बजाइएको हो। त्यसैले धेरै मानिसले ‘एक घण्टा कहाँ हरायो?’ भन्ने प्रश्न गरेका छन्।

डेलाइट सेभिङ लागू भएका क्षेत्रमा बिहानको समयको एक घण्टा घडीमा देखिँदैन। तर समय वास्तवमै हराएको भने होइन—घडीलाई एक घण्टा अगाडि सारिएको हो। यसको उद्देश्य साँझतिर उज्यालो समय बढी उपयोग गर्नु हो। यससँगै सूर्योदय र सूर्यास्त अघिल्लो दिनको तुलनामा करिब एक घण्टा पछि हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)