मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अवैध मदिरा विषमा परिणत भएर घातक बन्दै

barnanmedia.com · Thu Jul 04 22:25:11 UTC 2024

गत हप्ता भारतको दक्षिणी राज्य तमिलनाडुको विषाक्त मदिरा सेवनबाट बिरामी परेका २१९ जनालाई अस्पतालमा भर्ना गरिएको थियो । तीमध्ये सत्य र मुरुगन पनि थिए।

सत्या सानै छिन् र अहिले विषालु मदिराको असरबाट बिस्तारै निको भईरहेको छ । सत्य भन्छन्, ‘त्यस दिन मसँग रक्सी पिउने अधिकांशको मृत्यु भयो । म पनि बाँच्न सक्दिनँ भन्ने लाग्यो ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)