मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कालीमाटीमा आज तरकारी तथा फलफूलको थोक मूल्य कति ?

lokaantar.com

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार पार्सलेको थोक मूल्य सबैभन्दा बढी प्रतिकेजी २ हजार ८ सय रुपैयाँसम्म पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)