बुढानिलकण्ठमा १ अर्बमा लक्जरी रिसोर्ट बन्दै, ५५ करोड रूपैयाँ ऋण खोज्दै कम्पनी
clickmandu.com · Mon Oct 05 02:25:15 GMT 2026

काठमाडौं । बुढानिलकण्ठ फरेस्ट हिल्सले एक अर्ब रुपैयाँ बढी लगानीमा लक्जरी हस्पिटालिटी र वेलनेस रिसोर्ट बनाउने भएको छ । कम्पनीले बुढानिलकण्ठमा १ अर्ब १० करोड ९० लाख रुपैयाँ लागतमा हस्पिटालिटी र वेलनेस रिसोर्ट बनाउने भएको हो ।
सन् २०१९ मा स्थापना भएको कम्पनीले ६३ वटा कोठा क्षमताको लक्जरी हस्पिटालिटी तथा वेलनेस रिसोर्ट निर्माण गरिरहेको छ । कम्पनीले ६३ वटा कोठामा ३३ वटा कोठा परम्परागत शैलीमा लक्जरी हस्पिटालिटी र ३० वटा कोठा वेलनेस तथा रिट्रिटमा आधारित सञ्चालन गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)