माओवादी र चिनियाँ नेता भेट : ‘समाजवादको यात्रामा चिनियाँ सहयोगको अपेक्षा’
dcnepal.com · Sun Jul 23 17:22:00 GMT 2023
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युन नेतृत्वको प्रतिनिधिमण्डलले नेकपा (माओवादी केन्द्र)का नेतासँग भेटवार्ता गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)