आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
deshsanchar.com · Sun Sep 28 22:21:29 GMT 2025

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)