मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्व अण्डा दिवस : पहेँलो भाग खानुहुन्न भन्ने सोच बदलिँदै, के भन्छन् विज्ञ ?

nagariknews.nagariknetwork.com · Mon Oct 05 02:28:39 GMT 2026

अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक संघले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ। यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ।

संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९ मा मनाइँदै छ। सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)