बाजुरामा करेन्ट लागेर एक युवकको मृत्यु
gorkhapatraonline.com · Mon Oct 05 02:37:14 GMT 2026

बाजुरामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगङ्गा नगरपालिका–२ बल्देका अन्दाजी ५५ वर्षीय धनबहादुर केसी रहनुभएको छ ।
आइतबार साँझ घरबाट निस्किएका केसी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा गाउँनजिकैको परिवन सामुदायिक वनभित्र मृत अवस्थामा फेला पारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)