अमेरिकामा बेपत्ता नेपाली नर्स ममताका पति नरेशविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ
kendrabindu.com · Mon Oct 05 02:35:20 GMT 2026

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा पर्ने मानसस पार्कस्थित घरबाटै नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको २ वर्षभन्दा बढी समयछि उनका पतिविरुद्धको मुद्दामा अदालतले आज (सोमबार) सुनुवाइ सुरु गर्दै छ।
त्यस समय २८ वर्षकी ममता सन् २०२४ जुलाईदेखि सम्पर्कविहीन छिन्। उनको मृत्यु भइसकेको निष्कर्षमा पुगिए पनि अहिलेसम्म शव फेला परेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)