भूकम्पको केन्द्र रामीडाँडासहित बारेकोटको प्राकृतिक दृश्य (तस्वीरहरू)
onlinekhabar.com · Mon Oct 05 02:29:48 GMT 2026

१९ असोज, सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिका–१ र २ मा पर्ने लिम्सा, रोकायगाउँ, रामीडाँडा, सिल्पाचौर तथा आसपासका क्षेत्रहरू भौगोलिक, सामाजिक, पर्यटकीय र पुनर्निर्माणका दृष्टिले महत्त्वपूर्ण छन्।
२०८० साल कात्तिक १७ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु रामीडाँडा आसपासको क्षेत्र भएकाले यो भूगोल राष्ट्रिय रूपमा समेत चर्चामा आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)