दीपक भट्टलाई दोस्रो पटक कारागार सरुवा, किन सारियो भट्टलाई सिन्धुपाल्चोक कारागार ?
barnanmedia.com · Mon Oct 05 02:34:28 GMT 2026

काठमाडौं । व्यवसायी दीपक भट्टलाई दोस्रो पटक कारागार सरुवा गरिएको छ। शनिबार राति डिल्लीबजार कारागारबाट सिन्धुपाल्चोक लगिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)