मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एस जयशंकरको भाषणपछि भारत-पाकिस्तान प्रतिनिधिमण्डलबीच झडप

barnanmedia.com · Sun Sep 28 22:29:46 GMT 2025

संयुक्त राष्ट्र संघमा भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानको आलोचना गरेको र भारतीय प्रतिनिधिले पाकिस्तानलाई 'आतंकवादीस्तान' भनेकोमा पाकिस्तानले प्रतिक्रिया जनाएको छ।

शनिबार संयुक्त राष्ट्र संघको बैठकलाई सम्बोधन गर्दै विदेशमन्त्री जयशंकरले कसैको नाम नलिई भने कि हाम्रो एउटा छिमेकी लामो समयदेखि आतंकवादको केन्द्र रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)