शैक्षिक योग्यताको नक्कली सम्बन्धी प्रमाणपत्र अख्तियारले प्रहरी निरीक्षक विष्टविरुद्ध मुद्दा दायर
barnanmedia.com · Thu Jul 04 22:51:48 UTC 2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक लोक बहादुर विष्टविरुद्ध मुद्दा दायर गरेको छ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)