‘बेलायतले ३० खर्ब दिएन भने गोर्खा भर्ती स्थगन गर्नुपर्छ’
onlinekhabar.com · Mon Jun 08 03:27:52 GMT 2026

नेपालीले भाग नलिएको विश्वयुद्धमा समेत हजारौं नेपालीले रगत बगाए। कतिपयले यसलाई नेपालीको वीरगाथाका रूपमा अर्थ्याए भने धेरैले यसलाई विभेद र शोषणको रूपमा व्याख्या गर्छन्। गोर्खा भर्ती वीरगाथा थियो कि विरहगाथा ?
‘म उनीहरूले हामीलाई शोषण गर्यो भन्छु, मेरा गोरा साथीहरू यो त शोषण मात्र होइन, तिमीहरूलाई त दुर्व्यवहार र हेपेको छ भन्न आउँछन्’ ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई भन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
साउदी अरब
किएर स्टार्मर