डिनाले गरिन् महामन्त्री पदमा उम्मेदवारी घोषणा
lokaantar.com

नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्रीमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। जारी १५औँ महाधिवेशनको सरगर्मी बढेका बेला नेतृ उपाध्यायले आफू यसअघि नै सहमहामन्त्री भइसकेकोले र अनुभवका आधारमा महामन्त्री पद आफ्नो लागि स्वाभाविक दाबी भएको बताएकी हुन् ।
लोकान्तरसँग कुराकानी गर्दै उनले पार्टी संगठनभित्रामो लामो समयको सक्रियता र अनुभवलाई न्याय गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको स्पष्ट पारिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)