एमालेको टिकट त्यागी स्वतन्त्र लडेका प्रभु साहले गरे मतदान
deshsanchar.com · Sun Nov 20 04:52:22 GMT 2022
वीरगञ्ज- रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले मतदान गरेका छन्।
साहले मौलापुर नगरपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)