कुवेतमा गैरकानुनी बसोबास गर्नेमाथि व्यापक धडपकड
rajdhanidaily.com · Thu Jul 04 23:11:53 UTC 2024

काठमाडौं । कुवेतले दिएको तीन महिनाको आममाफीको म्याद यसै साता सकिएपछि गैरकानुनी रूपमा बसोबास गर्नेहरूमाथि सरकारले धडपकड सुरु गरेको छ । कुवेतका ६ गभर्नोरेटमा सोमबार बिहानैदेखि चलाइएको धडपकड अभियानमा रेसिडेन्सी नियमको उल्लंघन गरेको भन्दै करिब ४ सय ५० जनालाई पक्राउ गरिएको छ ।
चार दिनभित्र डिपोर्ट, ५ वर्षसम्म जीसीसी प्रवेशमा रोक
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)