महिला सुपर लिग : हेम्पको दुई गोलमा सिटीको शानदार पुनरागमन
nagariknews.nagariknetwork.com · Mon Oct 05 02:58:26 GMT 2026
लरेन हेम्पले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले आइतबार महिला सुपर लिग (डब्लुएसएल) मा आर्सनललाई ४-२ ले हराएको छ। दुई पटक पछि परेको सिटीले शानदार पुनरागमन गर्दै सिजनको सुरुवाती पाँचै खेल जितेको हो।
आर्सनलले ४३औँ मिनेटमा लिसा बाउमको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा हेम्पले कठिन कोणबाट गोल गर्दै सिटीलाई बराबरीमा फर्काइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)